जन्मदिनको अवसर पारेर फलफूल वितरण


कञ्चनपुर : जन्मदिनको अवसरमा फलफूल र मास्क वितरण कञ्चनपुरकाे महेन्द्रनगरमा जन्मदिनको अवसर पारेर फलफूल र मास्क वितरण गरिएकाे छ । महेन्द्रनगरका स्थानिय अनिल बाेहराले वेतकाेट नगरपालिका ८ स्थित बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्रका वृद्ध वृद्धालाई आफ्नाे जन्मदिनको अवसरमा फलफूल मास्क सहित दाल चामल वितरण गरेकाे हुन् ।

यसैगरी उनले सदरमुकाम महेन्द्रनगर क्षेत्रमा पनि मास्क तथा सेनिटाइजर समेत वितरण गरेका छन् । काेराेनाकाे बढ्दाे प्रभावलाइ मध्यनजर गरेर आफूले जन्मदिनको अवसर पारेर फलफूल, दाल चामल, मास्क र सेनिटाइजर वितरण गरेकाे उनले बताए । स्थानीय बाेहरा नेविसंघमा समेत आबद्द रहेका छन् ।


Loading Viewer...

ताजा समाचार

spot_img