फरार कसुरदार पक्राउ


कञ्चनपुर : कञ्चनपुर जिल्ला अदालतले २०७७ मंसिर ०९ गतेको “लेनदेन मुद्धा”मा ३ बर्ष कैद सजाय ठहर गरेको भि.न.पा. वडा नं. ५ बनगाँउ बस्ने नरमाया तामाङलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको मातहतमा खटिएको प्रहरी टोलीले २०७८ पुस २३ गते तामाङकै घर ठेगाना नजिकबाट पक्राउ गरी कञ्चनपुर जिल्ला अदालतमा पेश गरीएको र अदालतबाट कैदी पुर्जी जारी गरी कैद सजाय भुक्तानको लागी कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img