एमाले जिल्ला प्रतिनिधी छनौटमा चुनाव बेलडाँडी गाँउपालिका २बाट भीम थापा निर्वाचित


कञ्चनपुर : नेकपा एमाले कञ्चनपुर जिल्ला अधिवेशनका लागि जिल्ला महाधिवेशन प्रतिनिधी छनौटका लागि विवाद चुलिएछि बेलडाँडीमा चुनाव भएको छ । महाधिवेशन प्रतिनिधी छनौटमा आँकाक्षी बढी देखिएपछि बेलडाँडी गाँउपालिका २मा चुनाव भएको थियो ।

जिल्ला महाधिवेशन प्रतिनिधीमा भीम बहादुर थापा निर्वाचित भएका छन । एमाले युवा नेता विष्णू उपाध्यायलाई ७मतको अन्तरले हराउँदै थापा जिल्ला महाधिवेशन प्रतिनिधीमा निर्वाचित भएका हुन । थापाले २३ र उपाध्यायले १६ मत ल्याएका थिए । कुल ४० मत खसेका थिए ।


Loading Viewer...

ताजा समाचार

spot_img