स्वास्थ्यमन्त्रीलाई खतिवडालाई महाकाली अस्पताल सुधारका लागि पहल गरिदिन माग


कञ्चनपुर : नेकपा माओवादी कञ्चनपुरका नेता एव महाकाली अस्पताल व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष कृष्णदत्त जोशी९बोक्सर० सहितको टोलीले संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडालाई महाकाली अस्पताल सुधारका लागि माग अघि सारेका छन ।

माओवादी नेता एव अस्पताल समितिका नि। अध्यक्ष जोशी नेतृत्वको माओवादी नेताहरुले आइतबार मन्त्री खतिवडालाई भेटघाट गरेर महाकाली अस्पताल सुधारका लागि माग अघि सारेका हुन । महाकाली अस्पतालमा जनशक्ति, उपकरण लगायतको आवश्यक समाग्री आपूर्ति गरिदिन माग गरेका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img