कञ्चनपुर:विद्यार्थी नेता अर्जुन भट्ट एमाले निकट अनेरास्ववियु कञ्चनपुरको सह ईन्चाज चयन भएका छन । अनेरास्ववियु केन्द्रीय कमिटिले बैठकले भट्टलाई कञ्चनपुरको सह ईन्चाजमा चयन गरेको हो ।

माओवादी निकट अखिल क्रान्तिकारीबाट विद्यार्थी राजनीतिमा होमिएका भट्ट लामो समयदेखि विद्यार्थी राजनीतिमा होमिएका थिए । संगठनले दिएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने उनले बताए ।







