माओवादी केन्द्र र मसाल सम्पर्क केन्द्रविच एकता हुने


कञ्चनपुर : नेकपा माओवादी केन्द्र र नेकपा मसाल सम्पर्क केन्द्रविच एकता हुने भएको छ । माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) र नेकपा मसाल सम्पर्क केन्द्रका तर्फबाट सयोजक लोकेन्द्र लम्सालविच एकता पत्रका हस्ताक्षर गरेर पाटी एकता हुने छ ।

मसाल र माअोवादी केन्द्रका नेताहरुविच लामो छलफल बहस पछि शुक्रबार एक कार्यक्रमका विच एकता हुने नेताहरुले बताएकाछन ।


Loading Viewer...

ताजा समाचार

spot_img