कञ्चनपुर : नेकपा माओवादी केन्द्र निकट योङ्ग कम्यूनिष्ट लिग(वाईसियल) नेपाल भीमदत्त नगरका इन्चार्ज तुल बहादुर थापा(मगर) मगर राष्ट्रिय मोर्चा सुदूरपश्चिम प्रदेशको उपाध्यक्षमा चयन भएका छन ।

मगर मुक्ति मोर्चा सुप प्रदेशको प्रथम सम्मेलनबाट वाईसियल भीमदत्त नगरका इन्चार्ज थापा मोर्चाको प्रदेश उपाध्यक्षमा सर्वसम्मत चयन भएका हुन । थापाले वाईसियलदेखि मगर मुक्ती मोर्चाको आफुलाई पाईएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने बताएका छन ।







