विप्लव क्रान्तिकारीको शैक्षिक अभियान


कञ्चनपुर: नेकपा विप्लव निकट अखिल क्रान्तिकारीले शैक्षिक अभियान शुरु गरेको छ । अखिल क्रान्तिकारी कञ्चनपुरले जिल्लामा शैक्षिक अभियान शुरुवात गरेको हो ।

अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष टेकेन्द्र प्रशाद पाठकले शैक्षिक विकृती बिरुद्ध र वैज्ञानिक शिक्षा लागु गर्नका लागि अभियान थालिएको बताए । उनका अनुसार संगठन विस्तारका साथै भित्ते लेखन शुरु गरिएको छ । अध्यक्ष पाठकले शैक्षिक क्षेत्रमा देखिएका विकृती हटाउँदै वैज्ञानिक शिक्षा प्रणालीका लागि अभियान थालिएको बताए ।


Loading Viewer...

ताजा समाचार

spot_img