कञ्चनपुर : कञ्चनपुरको बेलौरी नगरपालिका १ नम्बर वडा कार्यालय भवन उद्घाटन गरिएको छ । बिहीबार एक कार्यक्रमका विच पुर्वखानेपानीमन्त्री बिना मगरले वडा कार्यालय भवन उद्घाटन गरेकी छिन । भवन उद्घाटन गर्दै पुर्वखानेपानी मन्त्री एव माओवादी नेतृ मगरले जनतालाई वडाबाट भरपुर सेवा सुविधा दिनुपर्नेमा जोडदिईन ।
बेलौरीका मेयर पोतिलाल चौधरीले वडाबाटै नागरिकलाई थुप्रै सेवा सुविधा दिनका नगरपालिकाले विभिन्न वडाका भवन निर्माण भईरहेको बताए । यस अघि बेलौरीका केही वडा निर्माण भईसकेका छन । केही सम्पन्न भएका छन । केही भईरहेका छन ।






