सुप विश्वविद्यालयमा कानुनका विद्यार्थीले बुझाए मागपत्र


गणेश एसके /कञ्चनपुर : सुदुरपश्चिम विश्वविद्यालयको मानविकी तथा समाजशास्त्र विभाग अन्तर्गतको पाँच वर्षे कानुन विए एल एल बि (BA LLB) दोस्रो सेमेष्टरमा अध्यनरत बिधार्थीहरुले विश्वविद्यालयको चरम लापरबाही, असिर्जनशील गतिविधिका र गैरजिम्मेवारीपना का कारण विद्यार्थीहरुको भविष्य माथि खेलबाड भएको बताउँदै विविध मागहरु राखेर विभागिय प्रमुखलाई पत्र बुझाएका छन् ।

विभागीय प्रमुख हरिस चन्द्र भट्टले विद्यार्थी हरूले राखेका जायज मागहरूलाई यथाशीघ्र सम्बोधन गर्ने प्रतिबद्धता जाहेर छन् भने उता विद्यार्थी हरूले सो समस्याहरूको समाधान समयमै नदिए थप संघर्षका कार्यक्रम घोषणा गर्ने पत्रमा उल्लेख गरेका छन् । सो मागपत्रमा निम्नलिखित विषयवस्तु उल्लेख गरिएको छ ।“


Loading Viewer...

ताजा समाचार

spot_img