गौरिगंगा राष्ट्रिय महिला लिग छनौटको सेमिफाइनलमा

उत्कृष्ट प्रदर्शन गर्दै गोलरक्षक लिला जोशी बनिन् प्लेयर अफ दि म्याच

कञ्चनपुर,

गौरीगंगा नगरपालिका उपमेयर राष्ट्रिय महिला लिग छनौट प्रतियोगिताको सेमिफाइनल चरणमा प्रवेश गरेको छ ।May be an image of 6 people, people playing football, people standing and outdoors

सातदोबाटोस्थित एन्फा मुख्यालयको खेलमैदानमा बुधबार भएको क्वाटरफाइनल चरणको पहिलो खेल गौरीगंगा नगरपालिका र रोङ्ग गाउँपालिका बिच भएको थियो जसमा दुबई टिमले निर्धारित समयमा १-१ गोलको बराबरी खेल्दा खेल ट्राइबेकरमा पुगेको थिए । जसमा गौरीगंगा नगरपालिका ३-२ गोल अन्तरले रोङ्ग गाउँपालिका लाई पराजित गर्दै आफ्नो सेमिफाइनलको स्थान पक्का गरेको हो।May be an image of 5 people, child, people standing and outdoors

May be an image of 4 people, child and people standing
कैनकै नगरपालिका

गौरीगंगा नगरपालिकाको जितमा लिला जोशी नायक बन्दा जित निकाल्न सफल भएको थिए । उनी खेलको प्लेयर अफ दि म्याच समेत घोषित भइन । यस्तै आज नै भएको दोस्रो क्वाटरफाइनल खेलमा कैनकै नगरपालिकाले गोदाबरी नगरपालिका कैलाली लाई ३-० गोलको अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश भएको छ। उक्त खेलमा कैनकै नगरपालिकाकि जर्सी नम्बर ११ कि दिपा शाही प्लेयर अफ दि म्याच घोषित भइन्।

May be an image of 7 people and people standing
धनगढी उपमहानगरपालिका

सेमिफाइनलमा चार वटा टिमले आफ्नो स्थान सुरक्षीत गरेको छ । जसमा कैलाली उप-महानगरपालिका धनगढी ,ललितपुर महानगरपालिका ,गौरीगंगा नगरपालिका कैलाली र कैनकै नगरपालिका रहेका छन् । सेमिफाइनल खेल कार्तिक २६ गते ललितपुर महानगरपालिका र कैनकै नगरपालिका बिच १२ बजे र दोस्रो सेमिफाइनल खेलमा सुदूरपश्चिम प्रदेशकै दुई टिम गौरीगंगा नगरपालिका र धनगढी उपमहानगरपालिका बिच दिउँसो ३ बजे एन्फा मुख्यालयको खेलमैदान हुने छ।May be an image of 5 people, people standing and outdoors

लिग चरणमा सहभागि ३१ टोलिमध्ये १० टोलि नकआउट चरणका लागि छनौट भएको थियो ।प्रतियोगिताको विजेता र उपविजेता टोली राष्ट्रिय महिला लिगमा स्थान बनाउनेछन् । प्रतियोगिताको विजेताले ५ लाख नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ३ लाख पाउनेछ ।May be an image of 4 people, child and people standingMay be an image of 1 person, standing and text that says 'PLAYER ANFA ANFA THE MATCH ANFA ANFA ANFA AFC Qualifiers 2078 FIFA Mayor Cup National Women's League Date:2078-7-24 of Date: Deputy team awarded GAURIGANGA LILA JOSHI MUNICIPALIT the Player of the Match. adjudged Rs. 5,000/- for being .ariang.. MỤC Rs. 5,000/- Match: Rong. Rumal. ANFA'May be an image of 8 people, people playing football, people standing and outdoorsMay be an image of 5 people, people playing football, people standing and outdoorsMay be an image of 3 people, child, people playing football, people standing, ball and grass

ताजा समाचार

This will close in 10 seconds