सडक क्षेउमा उम्रीएका गाजा नष्ट गर्दै पुनर्वास प्रहरी

पुनर्वास : ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले गाजाका बोट नष्ट गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शनिबार त्रिभुवनबस्ती प्रहरीले पुनर्वास-९, बीचफाटाका सडक क्षेउमा उम्रीएका गाजाका बोटहरु नष्ट गरेको हो ।

No description available.

नेपाल सरकारद्वारा प्रतिबन्धित गाजाका बोटहरु सडक क्षेउमै प्रशस्त देखिएपछी ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले यसलाई नष्ट गरेको जनाएको छ । गाजा फडानीकै क्रममा प्रहरीले सोही क्षेत्रमा रहेको राधाकृष्ण मन्दिर परिसर समेत सरसफाई गरेको थियो ।

ताजा समाचार

This will close in 10 seconds