तस्करको सेटिङ्ग तोड्दै प्रहरी

भारतबाट सहजै महेन्द्रनगर पु¥याएका समान प्रहरीको फन्दामा

कञ्चनपुर ,

कञ्चनपुरका तस्कर कति बलिया छन । भन्ने एक जोलन्त उदाहरण जेठ २ मा देखिएको छ । लकडाउन छन । भीमदत्त नगरका लकडाउन कडा पारिएको छ । तर, यत्रो कडा लकडाउनका विच तस्कर समुहले भारतबाट सीमा हुँदै सेटिङ गरेर समान महेन्द्रनगर बजार पु¥याएको छ ।

भारतबाट चोरी तस्करी गरि वा सीमा क्षेत्रमा रहेका सुरक्षाकर्मी(चाहे प्रहरी वा सशस्त्र प्रहरी)संग सेटिङ्ग गरेर ल्यार्एको भन्सार नकाटेको अवैध समान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले टोलीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमर बहादुर थापाले बसपार्क क्षेत्रबाट बेबारिसे अवस्थामा ६१ ह्जार ६ सय बराबरको चैनखनी बरामद गरिएको बताए । उक्त बरामद गरिएको भन्सार भन्सार बुझाएको छ । यस्तै प्रहरीले चुरेबाट काठ तस्करी गरिरहेका भीमदत्त नगरपालिका ३तिलपुरका ४० बर्षिया जय बहादुर विष्टलाई समेत पक्राउ गरि बनमा बुझाएको छ । विष्टले तस्करी गरिरहेको अवस्थामा २७.९१क्यूफिट काठ बरामद गरि सव डिभिजवन वन कार्यालय बुझाएको छ ।

लकडाउनको मौका छोपी माहारीका बेला तस्कर समुहका सपना प्रहरीले चकनाचुर गर्दै छ । कतै भारतबाट चोरी तस्करीका समान, कतै काठ, कतै डेरीबाट मदिरा बरामद गरिरहेको छ । कञ्चनपुर प्रहरीले यत्रो महाविप्तीका बेला गैर कानुनी काम नगर्न अनुरोध गर्दै लकडाउनको पालना गर्दै आफु, घर परिवार, समाजको जिवन रक्षाका लागि आग्रह गर्दै आएको छ ।

ताजा समाचार

This will close in 10 seconds