जनता समाजवादि पार्टिले देशैभरि मसाल जुलुस प्रदर्शन

कञ्चनपुर

सरकारकाले गरेको संसद बिगठन र विभिन्न नियुक्ति गरेको कदम लाई गलत कदम ठहर गर्दै सरकारको बिरोधमा जनता समाजवादि पार्टिले देशैभरि मसाल जुलुस प्रदर्शन गर्ने कार्यक्रम रहेकोमा कंचनपुरमा पनि आज जिल्ला संघर्ष समित संयोजक अम्बा तिवारिको नेतृत्वमा कार्यक्रम सम्पन्न गरेका छन ।

महेन्द्रनगर बजार दुरसंञ्चार नजिक देखि पुरानो कन्या स्कुल सम्म जुलुस प्रदर्शन गरेको थियो । पार्टीले चरण बद्द रुपमा बिरोधका कार्यक्रम गरिरहेको छ । आज भएको मसाल जुलुसमा समाजवादी संघीय परिसद सदस्य माया नेगी, केन्द्रीय सदस्य प्रेमवती राना,  युवा नेता रमेश कुमाल, जिल्ला सचिव लोकराज भट्ट (लोकेश)को सहभागिता रहेको थियो।

ताजा समाचार

This will close in 10 seconds