महाकाली माध्यमिक विद्यालय बेलौरीमा गुगुल्डी मासिक प्रत्रीका वितरण सम्पन्न

बेलौरी

महाकाली मा वि बेलौरीलाइ एक कार्यक्रमका बीच गुगुल्डी साहित्यिक मासिक पत्रिका प्रदान गरिएको छ । सोमबार उत्त विद्यालयका प्रधानाध्यापक रमेश सिंह भण्डारी लाई गुगुल्डी प्रतिष्ठान का आजीवन सदस्य अमित प्रसाद भट्टले हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा अन्य शिक्षकहरूको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै गुगुल्डी संस्थाका आजीवन सदस्य भट्टले दछिणी छेत्र मा साहित्यिक पत्रिका पुगाउन सकेको मा खुसी लागेको उल्लेख गरे । साहित्य सिर्जना मा प्रेरित गर्न शिक्षकहर र विद्यार्थीहरुलाई सहयोग पुगाउने विश्वास व्यक्त गरे ।

ताजा समाचार

This will close in 10 seconds