महाकाली झोलुङ्गे पुल दैनिक ४ घण्टा बन्द

दोधारा 

महाकाली झोलुङ्गे पुल मर्मतका लागी आज देखी आवागमन बन्द गरिएको छ् । महाकाली पारीको दोधारा चाँदनी जोड्ने उक्त पुल आज देखि दैनिक ४ घण्टा बन्द हुने भएको हो । बिहान ११ ः ३० वजे देखि दिउसो ३ वजे सम्म पुलमा आवागमन बन्द गरिएको माहाकाली नगरपालिकाका प्रवक्ता दिल बहादुर सिंजालीले दिएका छन् ।

उनका अनुसार मर्मत नसकिदा सम्म तोकिएको समयमा आवागमन बन्द रहनेछ । उहांले दुई र तीन दिनमा मर्मत सकिने अनुमान गरिएको र आजै देखि मर्मत सुरु भएको बताएका । माहाकाली नगरपालिका कार्यालयले एक सुचना प्रकाशित गरि मर्मको लागी पुल बन्द गरिएको जानकारी गराएको छ् ।

 

ताजा समाचार

This will close in 10 seconds