मृगौला पीडित लाई युवाको आर्थिक सहयोग

कञ्चनपुर

सुदूरपश्चिम प्रदेश स्थित बझाङ जिल्लाका मृगौला पीडित युवा लाई मनकारी समाजसेवी दुई जना युवाको पहल कदमिमा आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको छ। केदारस्यु गाउँपालीका वडा न. ४ का दुबै मृगौला पिडीत भुबन मल्ल लाइ सहयोग का लागि युवाको बिशेष पहल कदम चालेका सोही गाउँपालिका बडा नम्बर ७ का सामाजिक अभियन्ता दिपक धामि र रतन बोहराको बिशेष पहल मा मृगौला फेल भएका पिडित को खातामा ६१ हजार १ सय ६९ रुपैया रकम जम्मा गरिएको छ। युवा नै देशका कडदार हुन र आगामी दिनको यात्रामा निरन्तर सामाजिक सेवामा लाग्नु पर्ने र यसरी परिवर्तन एका-एक ल्याउनुका साथै दुखी ,गरिब असहाय लाई सहयोग संगै समाजसेवी भावना निरन्तर रहिरहने दुबै युवाले बताए। पीडितको तर्फबाट सहयोग रकम संकलन गरि सहयोग गर्नु हुने सामाजिक अभियन्ता दिपक धामी, रतन बोहरा लगायत सहयोगी मनहरु लाई हृदय धन्यवाद दिएका छन् ।

युवाले आर्थिक संकलन रकम संगै सहयोगी मनहरुका नाम यस प्रकार रहेका छन। (१) रतन बोहोरा ४००० (२) गजेन्द्र बिस्ट १६०० (३) प्रेम धामी ८०० (४) प्रेम धामी ८४० (५) दिनेश धामी ८०० (६) सरेश धामी ८०० (७) जय धामी ८८८ (८)जय बोहोरा १६०० (९) जय गुरुधामी ८०० (१०) बिरबहादुर गुरुधामी ९६० (११) रमेश धामी ८१७ (१२) दिपेन्द्र धामी १६०० (१३) धन बहादुर गुरुधामी १६०० (१४) दिनेश कार्कि १६०० (१५) अनिल धामी ८०० (१६) रमेश बोहोरा ८०० (१७) रिउले बोहोरा ८०० (१८) देब सिङ गुरुधामी १७६ (१९) पदम बोहोरा ८०० (२०) मंगल गुरुधामी ८०० ((२१) गोबिन्द्र गुरुधामी ८०० (२२) बिर्ख बोहोरा ३२०० (२३) प्रिन्स महेन्द्र बहादुर धामी ८०१ (२४) धन बहादुर धामी ४८१ (२५) धन बहादुर धामी ८०१ (२६) बालाजी धामी ८०० (२७) दिपक धामी ८१७ (२८) जनहित नेपालि समाज बाट ३५३९ (२९) रामचन्द्र खाती ८२४ (३० धिर बः खाती ८०० (३१) झलक सिङ ६४०० (३२) मान बहादुर बोहोरा ८१६ (३३) नरेश बोहोरा १६८० (३४) फुङे धामी ३२० (३५) वीर बहादुर धामी १६४० (३६) जगत सिङ ३२०० (३७) दिपक बोहोरा २००० (२८)सित्दराज धामी ३२०० (३९)प्रेम बोहोरा १६१७ (३०) सोयम अाफुले सहयोग गरेको ५७६१ नेपाली जम्मा रकम ६११६९ जम्मा भएको रकम

ताजा समाचार

This will close in 10 seconds