महाकाली अस्पतालमा १५ कोरोना संक्रमितको उपचार हुँदै

 कञ्चनपुर
कञ्चनपुरको महाकाली अस्पतालमा १५ जना कोरोना संक्रमितको उपचार भईरहेको छ । सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षण पछि कञ्चनपुरका १५ कोरोना संक्रमितको उपचार भईरहेको छ ।
महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)ले हालै संक्रमित देखिएका सबैको महाकाली अस्पतालको आईसोलेशन कक्षमा राखेर उपचार भईरहेको बताए । उनका अनुसार बेदकोट नगरपालिका क्षेत्रका ९ सहित विभिन्न पालिका स्थानीय रहेका छन् । उनीहरु सबैको अजस्था समान्य रहेको उनले बताए ।

ताजा समाचार

This will close in 10 seconds