‘यसपालिको तीजमा ढल्केर नाचिन्छ ‘ ले बजार तताउदै (भिडियो सहित)

हर्षका साथ तिज लगायत नेपाली समाजमा चाडवाड सुरु भए पनि यो वर्ष कोरोनाका कारण हरेक चाडवाडलाई खुसीका साथ मनाउन नपाईने जस्ता भाव समेटिएको गायिका लक्ष्मी परियार,रामचन्द्र काफ्ले / करन अर्जुन को आवाजमा गोबिन्द चापागाईं (निर्दोष ) को ‘ढल्केर नाचिन्छ’ ’तीज गीत सार्वजनिक भएको छ।

श्रीराम फिल्मस् को प्रस्तुतिमा डि ए एम अफ डान्स को अफिसियल यूट्युव च्यानलबाट सार्वजनिक उक्त गीतले अहिले बजार एका-एक तताएकाे छ । शब्द संकलक गोबिन्द चापागाईंले गितबाट नै ” अर्को सालको तीजमा मरिन्छ बाचिन्छ यसपाली तीजमा ढल्केर नाचिन्छ ” भन्ने मुल धारका साथ क्यासेट बजाएर घरमै तिज मनाउनु पर्ने, र मोबाइलबाट नै तिजका गित गाउनु पर्ने खालका संन्देशमूलक शब्द गितमा राखेका छन्।

उक्त गीतको लय उमा पोखरेल को रहेको छ । विशेष सहयोग टंक खड्का ,निर्देशक दिपक साउँद,क्यामेरामा अनुप बि.क ,सम्पादक अमित बि.क ले गरेका छन। भने अभिनय / मोडलमा कौशल अवस्थी ,आरुशी पडाल,रामु चौधरी र बसन्ती बि.सि को रहेको छ।

ताजा समाचार