काँग्रेस कञ्चनपुरद्वारा तीनवटै निर्वाचन क्षेत्रमा ५६ पिपिई सहित स्वास्थ्य सुरक्षा समाग्री सहयोग

नेपाली काँग्रसले कोरोना महामारी नियन्त्रण तथा उपचारका लागि भन्दै स्वास्थ्य सुरक्षा समाग्री दिएको छ । काँग्रेस कञ्चनपुरले शुक्रबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुर मार्फत सबै स्थानीय तहलाई स्वास्थ्य सुरक्षा समाग्री दिएको हो । नेपाली काँग्रेस कञ्चनपुरका पार्टी सभापति हरि प्रशाद बोहराले महामारीका बेला काँग्रेसले आफ्नो तर्फबाट सक्दो भौतिक स्वास्थ्य सुरक्षा समाग्री दिएको बताए ।
सभापति बोहराका अनुसार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीलाई उक्त स्वास्थ्य सुरक्षा समाग्री हस्तान्तरण गरिएको छ । सभापति बोहराका अनुसार ५७ व्यक्तिगत स्वास्थ्य सुरक्षा समाग्री (पिपिई) सहित सर्जिकलमास्क, सेनिटईजर, एमनाईटीफाईभ मास्क सहितका सुरक्षा समाग्री दिएका हुन् । काँग्रेस पार्टी सभापति बोहरक अनुसार क्षेत्र नम्बर १ र २मा १३ थान पिपिई र ३मा ३१ थान पिपिई वितरण गरिने हिसाबले हस्तान्तरण गरिएकोछ । सभापति बोहराका अनुसार पुर्वमन्त्री एव नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकको विषेश पहलमा उक्त समाग्री सहयोग गरिएको छ । काँग्रेसबाट आएको सहयोगी समाग्री स्थानीय तहलाई हस्तान्तरण गरिने प्रमुख जिल्ला अधिकारी नुरहरी प्रशाद खतिवडाले बताए । प्रमुख प्रतिपक्षीय दल काँग्रेसले कञ्चनपुरमा दिएको स्वास्थ्य सुरक्षा समाग्रीबाट कोरोना रोकथाम एव उपचारका लगि केही सहयोग पुग्ने छ ।
यस अघि पनि काँग्रेसले जिल्लामा कोरोना रोकथाम एव उपचारका लागि पिसिआरको दायरा बढाउनुपर्ने, क्वारेन्टाईन सुधार गरिनुपर्ने, भौतिक दुरी कायम गरेर अघि बढ्नुपर्ने लगायतका कोरोनाको संक्रमण फैलिन नदिन काँग्रेस कञ्चनपुरको नेतृत्व हरि पं्रशाद बोहराले जिल्लादेखि वडातहसम्म कार्यकर्ता घचघच्याईरहेका छन् । केही वडा, स्थानीय तहमा काँग्रेस कञ्चनपुरका कार्यकर्ताले जिल्ला नेतृत्वको सुझाव सकारात्मक ढङगबाट पालना गरेपछि केही स्थानमा राजनीतिम एव व्यक्तिगत रुपमा पुर्वाग्रही रुपमा प्रयोग गरिरहेको स्वयम काँग्रेस नेताहरुको भनाई छ । काँग्रेस कञ्चनपुर नेतृत्व बोहरले कोरोना संक्र्मण फैलिन नदिन हरेक नेता कार्यकर्ताले रचनात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोडदिदै आएका छन् 
काँग्रेस कञ्चनपुरद्वारा तीनवटै निर्वाचन क्षेत्रमा ५६ पिपिई सहित स्वास्थ्य सुरक्षा समाग्री सहयोग विकास सिह महता नेपाली काँग्रसले कोरोना महामारी नियन्त्रण तथा उपचारका लागि भन्दै स्वास्थ्य सुरक्षा समाग्री दिएको छ । काँग्रेस कञ्चनपुरले शुक्रबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुर मार्फत सबै स्थानीय तहलाई स्वास्थ्य सुरक्षा समाग्री दिएको हो । नेपाली काँग्रेस कञ्चनपुरका पार्टी सभापति हरि प्रशाद बोहराले महामारीका बेला काँग्रेसले आफ्नो तर्फबाट सक्दो भौतिक स्वास्थ्य सुरक्षा समाग्री दिएको बताए । सभापति बोहराका अनुसार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीलाई उक्त स्वास्थ्य सुरक्षा समाग्री हस्तान्तरण गरिएको छ । सभापति बोहराका अनुसार ५७ व्यक्तिगत स्वास्थ्य सुरक्षा समाग्री (पिपिई) सहित सर्जिकलमास्क, सेनिटईजर, एमनाईटीफाईभ मास्क सहितका सुरक्षा समाग्री दिएका हुन् ।
काँग्रेस पार्टी सभापति बोहरक अनुसार क्षेत्र नम्बर १ र २मा १३ थान पिपिई र ३मा ३१ थान पिपिई वितरण गरिने हिसाबले हस्तान्तरण गरिएकोछ । सभापति बोहराका अनुसार पुर्वमन्त्री एव नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकको विषेश पहलमा उक्त समाग्री सहयोग गरिएको छ । काँग्रेसबाट आएको सहयोगी समाग्री स्थानीय तहलाई हस्तान्तरण गरिने प्रमुख जिल्ला अधिकारी नुरहरी प्रशाद खतिवडाले बताए । प्रमुख प्रतिपक्षीय दल काँग्रेसले कञ्चनपुरमा दिएको स्वास्थ्य सुरक्षा समाग्रीबाट कोरोना रोकथाम एव उपचारका लगि केही सहयोग पुग्ने छ । यस अघि पनि काँग्रेसले जिल्लामा कोरोना रोकथाम एव उपचारका लागि पिसिआरको दायरा बढाउनुपर्ने, क्वारेन्टाईन सुधार गरिनुपर्ने, भौतिक दुरी कायम गरेर अघि बढ्नुपर्ने लगायतका कोरोनाको संक्रमण फैलिन नदिन काँग्रेस कञ्चनपुरको नेतृत्व हरि पं्रशाद बोहराले जिल्लादेखि वडातहसम्म कार्यकर्ता घचघच्याईरहेका छन् । केही वडा, स्थानीय तहमा काँग्रेस कञ्चनपुरका कार्यकर्ताले जिल्ला नेतृत्वको सुझाव सकारात्मक ढङगबाट पालना गरेपछि केही स्थानमा राजनीतिम एव व्यक्तिगत रुपमा पुर्वाग्रही रुपमा प्रयोग गरिरहेको स्वयम काँग्रेस नेताहरुको भनाई छ । काँग्रेस कञ्चनपुर नेतृत्व बोहरले कोरोना संक्र्मण फैलिन नदिन हरेक नेता कार्यकर्ताले रचनात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोडदिदै आएका छन् ।

ताजा समाचार

This will close in 10 seconds