छठ मनाईने स्थल महेन्द्रनगर बेलौरीमा सशस्त्र प्रहरीद्वारा सरसफाई


कञ्चनपुर: छठ मनाईने कञ्चनपुरको महेन्द्रनगर ऐठपुर नहर र बेलौरी हात्तीबोझा स्याली नदीमा सशस्त्र प्रहरीले सरसफाई गरिदिएको छ । शनिबार नै सशस्त्र प्रहरी बल नम्बर ३५शैलेश्वरीले सरसफाई गरिदिएको हो ।

यस अघि पनि उक्त स्थानमा छठ मनाउदै आएका थिए । सम्वत पहिलो पटक सशस्त्र प्रहरीले दुवै स्थानमा सरसफाई गरिदिएको जनाएको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img