नागरिक बचाउ महाअभियानले भन्यो, अधिल्लो सरकारसंग भएका सहमती कार्यान्वयन गर


कञ्चनपुर: राष्ट्र, राष्टियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियान नेपालले यस अघि सरकारसंग भएका सहमती कार्यान्वयनको माग अघि सारेको छ । राष्ट्र, राष्टियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियान नेपालले यस अघि सरकारसंग भएका सहमती कार्यान्वयनको माग अघि सारेको हो ।

राष्ट्र, राष्टियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियान नेपालका महाकालीका संयोजक चक्रदेव जोशीले शुनिला कार्की नेतृत्वको सरकारसंग गत २माघ ०८२मा भएको सहमती कार्यान्वयनको माग अघि सारेको बताए । उनले सरकारसंग भएका १२बुँदे सहमती कार्यान्वयनको माग अघि सारेको बताए ।

साथै उनले १२ बुदे सहमती कार्यान्वयनका लागि डडेल्धुराका पदमराज जोशीलाई अञ्चल कोषाध्यक्षको जिम्मेबारी दिएको बताए । राष्ट्र, राष्टियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियान नेपालका केन्द्रीय अध्यक्ष दुर्गा प्रसाईले हस्ताक्षर गरेको प्रेस विज्ञप्तमा माग पुरा नए आन्दोलनको चेतावनी दिएका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img