दोधारा चाँदनीको धान खेतमा अजिङ्गर फेला पप्पु गुरुङ्ग October 8, 2024 299 कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनीमा धान खेतमा अजिङ्गर फेला परेको छ् । दोधारा चाँदनी–१ चक्की बजार नजिकै धान काट्ने बेला खेतमा अजिङ्गर फेला परेको स्थानियहरुले बताएका छन् । स्थानीयले शंकर गिरीले अजिङ्गरको उद्धार गरेका छन् । 299 ट्यागहरु:Bikash singh Mahata Loading Viewer... ताजा समाचार सांसद ज्ञानेन्द्र सिंह महताद्वारा ५ सदस्यीय विज्ञ समूह गठन September 18, 2026 फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट September 18, 2026 दोधारा चाँदनीमा जिल्ला स्तरिय अन्डर–१९ क्रिकेट टिम छनौट खेल सञ्चालन September 18, 2026 संविधान दिवसको पुर्व सन्ध्यामा दोधारा चाँदनीमा सरसफाई कार्यक्रम September 18, 2026 तीनदिने राजनीतिक साक्षरता तालिम महेन्द्रनगरमा सम्पन्न September 17, 2026 Load more