कञ्चनपुर : नेकपा एमाले तत्तकालिन महासचिव मदन भण्डारीको जन्मोजयन्तीको अवसरमा कञ्चनपुरको बेलडाँडी सहितका विभिन्न पालिका, जिल्लाहरुमा स्थानमा बृक्षारोपण गरिएको छ ।

शुक्रबार एमाले तत्तकालिन महासचिव मदन भण्डारीको जन्मोजयन्तीको अवसरमा कञ्चनपुरको बेलडाँडी सहितका विभिन्न पालिका, जिल्लाहरुमा स्थानमा बृक्षारोपण गरिएको हो ।

नेकपा एमाले बेलडाँडीका सचिव शंकर भट्टले पाटीका तत्तकालिन महासचिव भण्डारीको स्मृतिमा बेलडाँडीमा बृक्षारोपण गरिएको बताए । एमाले पाटी एव भातृ संघ संगठनहरुले आ–आफ्नै हिसाबले जन्मोजयन्ती मनाउदै बृक्षारोपण गरेका छन ।







