आस्था सहकारीले बाढ्यो दोधारा चाादनीका किसानलाई विभिन्न विरुवाका २० हजार बोट


दोधारा । दोधारा चाँदनी नगरपालिकामा आस्था कृषि बहुउद्देश्यीय सहकारी संस्था लि.ले किसानहरुलाई विभिन्न विरुवाका बोट वितरण गरेको छ । सहकारी संस्थाका अध्यक्ष नाफू सिह साँउदले आाप, लिची, कागती, लिप्टसिस, कोइराल, सागवान सहित विभिन्न घाँसका गरी २० हजार बोट वितरण गरिएको जानकारी दिएका छन् ।


ताजा समाचार

spot_img