दोधारा चाँदनीको सुन्दरनगरमा अझै रोकिएन सिमा बिबाद : छलफल जारी


दोधारा । दोधारा चाँदनी नगरपालिकाको सुन्दरनगरमा भारतिय सिमा सुरक्षा बल (एसएसबी) ले नेपाली भुमीलाई भारतिय भुमी बताउदै सिमांकन गर्न थाले संग बिबाद चुलिएको छ् । दोधारा चाँदनी नगरपािलका– ८ सुन्दरनगरमा भारतिय सिमा सुरक्षा बल (एसएसबी) ले नेपाली भुमीलाई भारपतिय भुमी भन्दै दाबी गर्न थाले संगै स्थानियहरुले बिरोध गर्न थालेको स्थानियबासी तमान सिंह गुरुङ्गले जानकारी दिएका छन् ।

भारतिय सिमा सुरक्षा बल एसएसबीले नेपाली भुमीलाई भारतिय भुमी बताएर सिमांकन गर्न थाले संगै स्थानियहरु बिरोधमा उत्रिएको स्थानियबासी गुरुङ्गले बताएका छन् ।

समाचार तयारपारुन्जेल नेपाली प्रशासन, स्थानिय तथा भारतिय सुरक्षा बिच छलफल जारी रहेको छ् । बिगतका दिनहरु देखि सुन्दरनगरमा भारतिय पक्षहरुले उक्त जग्गा आफ्नो बताउदै दाबी गर्दै आएको छ् ।

 


ताजा समाचार

spot_img