कञ्चनपुरका तीन विद्यार्थी संगठनले भने, ‘करारका कर्मचारी स्वत स्थायी गरे आन्दोलन गछौँ’

कञ्चनपुर : कञ्चनपुरका तीन विद्यार्थी संगठनले करारका कर्मचारीलाई स्वत स्थायी गरे आन्दोलन गर्ने चेतावनी दिएका छन । नेकपा एकीकृत समाजवादी, नेकपा बैद्य नेकपा बहुमत निकट विद्यार्थी संगठनले शिक्षामन्त्री अशोक राईलाई ज्ञापन पत्र बुझाउँदै स्वत स्थायी गरे आन्दोलन गर्ने चेतावनी दिएका हुन ।

अनेरास्ववियू कञ्चनपुरका युवा नेता एव सुप विश्वविद्यालय सह इन्चार्ज रमेश पन्तले विश्वविद्यालयलाई धरापमा पार्ने काम रोक्नका लागि समयमै शिक्षा मन्त्री समेत रहेका विश्वविद्यालयका सहकुलपतिलाई ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्र बुझ्दै शिक्षामन्त्री राईले विवादित प्रस्ताव पारित नगने बताए । यस बारेमा रजिष्ट्राचार यज्ञराज पाठक र उपकुलति डा.अम्मराज जोशीसंग प्रतिकृया दिन खोज्दा सम्पर्क हुन सकेन ।

ताजा समाचार

spot_img