आर्थिक अवस्था उकास्न दोधारा चाँदनीको उन्नती कृषक समुहलाई बाख्रा


दोधारा । दोधारा चाँदनी नगरपालिकाको उन्नत कृषक समुहलाई बाख्रा बितरण गरिएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ७ मा रहेको उन्नत कृषक समुहलाई २४ वटा बाख्रा बितरण गरिएको दोधारा चाँदनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीले जनाएका छन् ।

भुमी ब्यवस्था कृषी तथा सहकारी मन्त्रालय शुदुरपश्चिम प्रदेशको आर्थिक वर्ष २०७९/८० मा कार्यान्वय हुने गरि उन्नत कृषक समुहलाई अनुदानमा २४ वटा बाख्रा बितरण गरिएको वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीले बताएका छन् । आज एक कार्यक्रमको बिच बाख्रा बितरण गरिएको छ् ।

बाख्रा बितरण कार्यक्रममा दोधारा चाँदनी नगरपालिका– ७ का वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्री, उन्नत कृषक समुहका पदाधिकारी तथा स्थानियहरुको बाक्लो उपस्थिती रहेको थियो । बाख्रा पालन गरि स्थानियहरुको जिवन स्तर उकास्न सकिने कार्यक्रममा बताईएको छ् ।


ताजा समाचार

spot_img