निर्माण व्यवसायी महासंघ सुप प्रदेशको सल्लाहकारमा चन्द


कञ्चनपुर: नेपाल निर्माण व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेशको सल्लाहकारमा गजेन्द्र बहादुर चन्द मनोनित भएका छन । कञ्चनपुर महेन्द्रनगरका स्थानीय समेत रहेका युवा निर्माण व्यवसायी चन्द नेपाल निर्माण व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेशको सल्लाहकारमा मनोनित भएका हुन ।

निर्माण व्यवसायी संघ कञ्चनपुरका पुर्व अध्यक्ष समेत रहेका चन्दलाई प्रदेश निर्माण व्यवसायी महासंघले सल्लाहकारमा नियुक्त गरेको हो । प्रदेश सल्लाहकारमा नियुक्त भएसंगै चन्दले प्रदेशकै निर्माण क्षेत्रलाई गुणस्तरिय बनाउने संकल्प गरेका छन ।


ताजा समाचार

spot_img