कञ्चनपुरमा पनि छठ मनाईयो


कञ्चनपुर:  कञ्चपुरको महेन्द्रनगरमा समेत छठ पर्व मनाईएको छ । पुर्वी तराईबासीले भीमदत्त नगरपालिका ६ऐठपुर महेन्द्रनगरमा समेत छठ मनाएको हो । तराईमुल कञ्चनपुरका अगुवा हरि ठाकुरले आफ्नो धार्मिक हिन्दु परम्परा अनुरुप महेन्द्रनगरमा पनि भव्य रुपमा छठ मनाएको बताए ।No description available.

छठ कार्यक्रममा जिल्लाका राजनीतिक दल, नागरिक समाज, अगुवा अन्य समुदाय एव कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अर्याल सहितले शुभकामना दिएका छन ।No description available.


ताजा समाचार

spot_img