कञ्चनपुर : लोकतान्त्रिक समाजवादी पार्टी नेपाल कन्चनपुर की नेतृ मनिषा भट्ट रेग्मीको प्रदेश सभा सदस्यमा समानुपातिक तर्फबाट उम्मेदवारी रहेको छ। महिलालाई रोजगारी सिर्जना गर्ने उनको अधिकार सुनिश्चितताका लागि उम्मेदवारी रहेको उम्मेदवार नेतृ भट्टले बताउनुभयो।

महिलालाई शिक्षा स्वास्थ्य रोजगारमा सहभागिता गराउन मेरो उम्मेदवारी रहेको बताउनुभयो। महिला अधिकारका लागि लामो समयदेखि संघर्ष गरेकी छु । सिमान्तकृत समुदाय मा रहेका महिला लाइ मुलधारमा ल्याउन सकिन्छ। उत्पादनमुखी योजना सहित महिला अधिकार सुनिश्चित गर्न मेरो उम्मेदवारी हो ।







