कृपाराम रानाको चुनावी एजेण्डा शैक्षिक विकास, आरक्ष विस्थापितहरुको समस्या समाधान


कञ्चनपुर : कन्चनपुरको निर्वाचन क्षेत्र नम्बर २ को ख बाट नेकपा एमाले बाट उम्मेदवार रहेका कृपाराम राना चुनावी प्रतिस्पर्धा मा छन। संविधान सभा सदस्य राना शिक्षा स्वास्थ्य र आरक्ष विस्थापितहरुको समस्या समाधान गर्न उम्मेदवारी दिएको बताउछन्।

दैजी जोगबुढा सडक खण्डमा पुल निर्माण, १५ सैय्याको स्वास्थ्यचौकी, तटबन्ध निर्माणमा अाफुले पहल गरेको उम्मेदवार रानाले बताए। दैजी छेलामा अौद्योगिक क्षेत्रमा स्थापना गरी रोजगारी सिर्जना गर्ने, पर्यटन क्षेत्रको विकास गर्ने कार्य प्रमुख रहेको उम्मेदवार राना बताउँछन्।


Loading Viewer...

ताजा समाचार

spot_img