कञ्चनपुरकी माओवादी नेतृ माया राजनीतिक भेटघाटमा


कञ्चनपुर : कञ्चनपुरकी माओवादी नेतृ माया नेगी संघीय राजधानी काठमाण्डौँमा राजनीतिक भेटघाटमा व्यस्त छिन । नेकपा माओवादी केन्द्र कञ्चनपुरकी नेतृ नेगी अहिले पार्टी अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) सहितमा नेता गणहरुसंग राजनीतिक भेटघाटमा व्यस्थ छिन ।

मंगलबार पार्टी अध्यक्ष प्रचण्डसंग नेतृ नेगीले भेटघाट गर्दै कञ्चनपुरको पछिल्लो राजनीतिक अवस्था बारे छलफल गरेका छन । महिला अधिकारकर्मी समेत रहेकी नेगीले निर्मला हत्याकाण्डदेखि महिलाको हक अधिकारको विषयमा छलफल गरेकी हुन । नेगीले राजनीति सहितका महिलाका समसामयिक राजनीतिक सवालमा छलफल गरेकी छिन ।


ताजा समाचार

spot_img