जात व्यवस्था उन्मुलन मोर्चा सुप प्रदेशको संयोजकमा नेपाली


कञ्चनपुर: जात व्यवस्था उन्मुलन मोर्चा नेपाल सुदूरपश्चिम प्रदेशको संयोजकमा रवी नेपाली चयन भएका छन । शनिबार कैलालीको धनगढीमा सम्पन्न भएको जात व्यवस्था उन्मुलन मोर्चा नेपाल सुदूरपश्चिम प्रदेशको संयोजकमा नेपाली चयन भएका हुन ।

सचिव दिनेश सार्की,सदस्यमा लक्ष्मण पोखरेल, करन दास,देव नेपाली, लक्ष्मण भुल, देव परियार, रतन परियार, राम बहादुर चुनारा, मान ब. खादु, अन्जु कोली, मिन ब. कामी, भीम नेपाली, दिपा विक, सन्तोष आग्री, शंकर बिसी, अम्मरसिह सार्की, प्रमिला नेपाली, राजेन्द्र राम पोखरेल, मयाा विक चयन भएका छन ।


ताजा समाचार

spot_img