नेपाली काग्रेंसका नेता तथा पुर्व मन्त्री लेखकको दोधारा चाँदनीमा घरदैलो कार्यक्रम


दोधारा, नेपाली काग्रेंसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री रमेश दत्त लेखकले भोलीबाट दोधारा चाँदनी नगरपालिकामा घरदैलो गर्ने भएका छन् ।

नेपाली काग्रेंसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री रमेश लेखकले दोधारा चाँदनी नगरपालिकाका सबै जनता संग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रम अन्तर्गत सबै वडाका टोल बस्तीमा भेटघाट कार्यक्रम भोलीबाट सुरु गर्ने भएका छन् ।

दोधारा चाँदनी नगरपालिकाको भोलीबाट आउदो ३२ गते सम्म दोधारा चाँदनी नगरपालिकाका सबै वडा तथा टोल बस्तीमा नेपाली काग्रेंसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री रमेश दत्त लेखक पुगी स्थानिय जनता संग प्रत्यक्ष भेटघाट गरि उनिहरुको समस्याहरु संकलन गर्ने समेत कार्यक्रम तय गरिएको नेपाली काग्रेंस दोधारा चाँदनी नगरकार्य समितिका सचिव मेहन्द्र बिष्टले जानकारी दिएका छन् । ‘भोलीबाट दोधारा चाँदनी नगरपालिकाको सबै वडा तथा टोल बस्तीमा जनता संग प्रत्यक्ष भेटघाट गर्ने पुर्व मन्क्रीजीको कार्यत्रम तय गरिएको छ्’ नेपाली काग्रेंस दोधारा चाँदनी नगरकार्य समितिका सचिव महेन्द्र बिष्टले बताए ।


Loading Viewer...

ताजा समाचार

spot_img