बेदकोटको जमिन नापजाँचसमस्या समाधान गर्न माग

कञ्चनपुर : कञ्चनपुरको बेदकोट नगरपालिका स्थानीले जमिन नापजाँचको समस्या समाधान गर्न माग अघि सारेका छन ।

काँग्रेस नेता एव नापी दावि समितिका अगुवा सिरोमणी कुमार ओझा (सुर्य)ले बेदकोट नपा ७, ९ र १० मा देखिएको समस्या समाधानका लागि प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अर्यालाई ज्ञापन पत्र बुझाएको बताए ।

मंगलबार पुन नापजाँच गरेर जमिन समस्या समाधाको माग अघि सारेर समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी अर्याललाई ज्ञापन पत्र बुझाएको हो ।

ताजा समाचार

spot_img