बेदकोटमा बाल अधिकार बारे छलफल

कञ्चनपुर : कञ्चनपुरको बेदकोट नगरपालिकाले बाल अधिकार बारे सरोकारवाला निकायसंग छलफल गरेको छ । बुधबार बेदकोट नगर महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाले बाल अधिकार बारे सरोकारवाला निकायसंग छलफल गरेको हो ।

बेदकोट काँग्रेस युवा नेता पारसमणी जोशीले । बेदकोटको सिद्ध बैजनाथ मावि बैतडामा बाल अधिकार बारे सरोकारवाला निकायसंग छलफल गरेको बताए । कार्यक्रममा उप प्रमुख तुलसी जोशीले बाल अधिकार बारे नगरपालिका तर्फबाट सबै सहयोग गरिने बताए । कार्यक्रममा जनप्रतिनिधी, कर्मचारी, बाल अधिकारका क्षेत्रमा कार्यरत संघ संस्था, शिक्षक, विद्यार्थीको सहभागिता रहेको थियो ।

ताजा समाचार

spot_img