कञ्चनपुर: जिल्लाको कृष्णपुरमा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (एमईडिपिए) आर्थिक वर्ष २०७८/०७९ अन्तर्गत लघु उद्यमी बैंक तथा वित्तीय संस्था बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
” उद्यमी युवा समृद्ध देश , दिगो विकास लक्ष्यमा समान परिवेश ” भन्ने मुल नाराका साथ कृष्णपुर नगरपालिका उद्यम विकास शाखा गुलरियाले लघु उद्यमी बैंक तथा वित्तीय संस्था बिचमा आइतबार अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो।
कृष्णपुर नगरपालिका मा हाल मेडपा (उद्यम बिकास शाखा) मार्फत उद्यम क्षेत्र को बिकासका लागि बिभिन्न कार्यक्रम हरु सञ्चालन हुदै आएका छन । शाखामा गरिवि निवारण निर्देशिका २०७७ बमोजिम २ जना करार मा उद्यम बिकास सहजकर्ता पनि नियुक्त गरिएका छन । गरिवि निवारण निर्देशिका २०७७ अनुसार सिप बिकास तालिम अन्तर्गत सिलाई कटाईतालिम तथा मेसिन ,ड्राईभिङ,बेमौसमी तरकारी खेति सम्वन्धी तालिम तथा कृषी औजार हस्तान्तरण गरिएको छ। उद्यमी बनाउनको लागि होजियारी तालिम तथा खेलौना तालिम पालिकाका ९० जना लाई सिप सिकाईसकेको छ ।
आत्मा निर्भरता बनाउनको लागि उद्यमशील बन्नको लागि आर्थिक पाटो संग जोडन पुग्दा लघु उद्यमी तालिम सम्पन्न पश्चात उद्यमी हरु लाई कसरी लघु कर्जा तथा बैंक को महत्व सम्बन्धी जानकारी गराउने उद्धेश्यले यो १ दिने अन्तर्क्रिया कार्यक्रम गरिएको कृष्णपुर नगरपालिका उद्यम बिकास शाखा प्रमुख हेमन्त रानाले बताउनु भयो।

कार्यक्रमको सभा अध्यक्षतामा बस्नु भएकी नगर उपप्रमुख द्रौपती रानाले उद्यमी हरु लाई सिप बिकास तथा क्षमता बिकास का लागि निरन्तर उनिहरुको बिकासे तालिम का लागि नगरपालिका ले कुनै कसर बाकी नराख्ने बताउनु बताइन् । अन्तर्क्रिया सम्पन्न पश्चात उद्यमी हरु को भनाई अनुसार आगामी दिनमा पनि क्षमता वृद्धिका लागि सीप सिकाई आय आर्जन गर्न सहज पुगाउनको लागि यस्ता यस्तै कार्यक्रम उद्यम बिकास शाखा कृष्णपुर नगरपालिका ले ल्याउदै गर्ने समेत सहभागीहरुले अपेक्षा समेत राखेको बताउनु भयो। उनिहरु ले यस्ता सिकाईले हाम्रो क्षमता अभिवृद्धिमा समेत निकै ठुलो सहयोग पुगेको छ । कार्यक्रममा ४० जना उद्यमीहरु को सहभागिता रहेको थियो । उनलाई सानिमा बैंक शाखा अत्तरीयाका शाखा प्रमुख दिनेश सिह कठायत,सानिमा बैंक ऋण अधिकृत पवन जोशीले प्रशिक्षण दिनु भएको थियो।
अन्तक्रिर्या कार्यक्रमको अध्यक्षता नगर उपप्रमुख द्रौपती राना अतिथिमा सानिमा बैंक आत्तरीया शाखा प्रमुख दिनेश सिह कठायत, कृष्णपुर नगरपालिका उद्यम बिकास शाखा प्रमुख हेमन्त राना , सानिमा बैंक ऋण अधिकृत पवन जोशी उद्यम बिकास सहजकर्ता रेखा कैनी लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम सँचालन उद्यम बिकास शाखा का कार्यरत कर्मचारि उद्यम बिकास सहजकर्ता श्याम बिक ले गर्नु भएको थियो।