बेलडाँडी गाउँपालिका वडा नं.१ मा नेपाली काँग्रेस विष्टको पुरै प्यानल निर्वाचित


कञ्चनपुर: बेलडाँडी १ मा नेपाली काँग्रेसका उम्मेदवार गज बहादुर विष्टको पुरै प्यानल निर्वाचित भएकोछ ।May be an image of 5 people, people standing and outdoors
विष्टले आफ्ना निकतम प्रतिद्वन्दी एमालेका शंकर दत्त भट्टलाई १९ झिनो मतले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन ।
May be an image of 5 people, people standing and outdoors
विष्टले ७७२, भट्टले ७५३, समाजवादीका अम्मर खत्रीले समाजवादीका अम्मर खत्री २६९, राप्रपाका मनोरथ भट्ट ६७ र एमालेकै नेता मनोज बोहरा ६६ ले मत ल्याएका छन । वडा नम्बर १ मा जम्मा २२ सय मत खसेका थिए। जसमा ७२ मत बदर भएका छन् ।
No photo description available.

ताजा समाचार

spot_img