विकास र शुसासनमा अब्बल वडामा पुरानै जनप्रतिनिधीहरुको दबदवा


कञ्चनपुर, शुक्लाफाँटाको वडा नं. ८ मा पुरानै जनप्रतिनिधीहरुको दबदवा देखीएको छ । आसन्न स्थानीय निकायको निर्वाचनमा धेरै ठाउँमा पुरानै जनप्रतिनिधीहरु उमेदवारका रुपमा देखीएका छन् । यस अघि एक कार्यकाल जनप्रतिनिधी भैसकेकाहरु प्रति जनताको गुनासो बढेको छ ।

नयाँ प्रतिस्प्रधि भन्दा पुराना दोहरिन खोज्ने उमेदवारहरुलाई गाह्रो भैरहेका बेला शुक्लाफाँटा वडा नं. ८ मा भने निकै फरक छ । पहिलेका भन्दा जन समर्थन बढेको देखीएको छ । वडा नं. ८ का अअध्य पदका उमेदवार नेकपा(माओवादी केन्द्र) र एकीकृत समाजवादीका तर्फबाट साझा उमेदवारका रुपमा बहादुर सिंह महरा रहेका छन् ।

शुक्लाफाँटा नगरपालिका भरिका १२ वडा मै महराको विकास, शुसासन, भष्ट्राचार न्युनीकरण जस्ता कदमले सबै वडामा उनको चर्चा हुने गरेकोछ । आउने निर्वाचनमा पनि उनको पक्षमा समर्थकहरु बढेको छ । वडा अध्यक्ष सहित वडा सदस्य समेत पुरानै उमेदवारहरु रहेका छन् । वडामा उदाहरणीय विकास निर्माण र पारदर्शीता, शुसासनले बहादुर सिंह महरा र उनको नेतृत्वको टोली आफ्ना जित निश्चित भएको दावी गरिरहेको छ ।


ताजा समाचार

spot_img