कञ्चनपुर: लालझाडी गाउँपालिका वडा न.५ का वडाध्याक्ष नेकपा एकीकृत समाजवादीको तर्फबाट एक्लो उम्मेदवार रामदास रानाको पक्षमा जनलहर बढिरहेको छ। नेकापा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी बिच बाम गठबन्धन नभएपछि वडा अध्यक्षमा एकीकृत समाजवादीको तर्फबाट एक्लो उम्मेदवारी दिएको हो।

लालझाडी गाउँपालिका वडा न.५ मा समाजवादीको तर्फबाट प्रगतिशिल गठबन्धनका घात संगै वडा अध्यक्षका एक्लो उम्मेदवार चुनावी अभियान अन्र्तरगत उनी माथिको जनविश्वास बढ्दै गएको वडाध्यक्षका उम्मेदवार रानाले बताए।
समाजका लागि सधै निडर भएर बिकासको पक्षमा लागि पर्ने युवा नेता राना लालझाडी गाउँपालिका -५ मा घरदैलो अभियान लाई तीव्रता दिएका छन् । समृद्धि वडा बिकास ,भौतिक पुर्वाधार ,खेलकुद क्षेत्रलाई स्तरउन्नति ,स्वास्थ्य शिक्षा लगायत नमूना वडा बनाउनका लागि उम्मेदवारी दिएका रानाको पक्षमा जनताको साथसर्मथन पाईएको छ।
उनले भने ,समग्र वडा लाई कृषिमा आधुनिकीकरण लगायतका एक्लो उम्मेदवारले एजेण्डा लगेर जनताको घरदैलोमा गईरहेको एक्लो वडा अध्यक्षका उम्मेदवार रानाले बताए। उनले भने, ‘हामीहरु हरेक जनताको घरदैलोमा गईरहेका छौँ, बाम गठबन्धनको नाममा म र हाम्रो पार्टी एकीकृत समाजवादी माथी भएको घातलाई मध्यनजर गर्दै जनतासंग दिगो विकासको बाचा गरिरहेका छौँ ।’ यसैगरी वडामा नियमित घरदैलो अभियान लाई तीव्रता दिएका छौँ , त्यसैमा जनताको साथसर्मथन पाउदा आफ्नो जित सुनिश्चित भएको छ। गाउँपालिकामा अध्यक्ष ,उपाध्यक्ष एव वडाध्यक्ष, सदस्यमा संयुक्त उम्मेदवार अघि सारेता पनि वडामा अध्यक्ष समाजवादीको भागमा परेता पनि बिचमै घात हुन पुग्दा उनि चुनावी मैदानमा एकीकृत समाजवादीको तर्फबाट एक्लो वडा अध्यक्ष पदका लागि होमिएका छन ।