चुनाव नजिकिदै गर्दा बेलौरीमा जसपा–लोसपाविच गठबन्धन


कञ्चनपुर: बेलौरीमा जसपा र लोसपा विच गठबन्धन भएको छ । स्थानीय तह चुनावका लागि जसपा लोसपा विच गठबन्धन भएको हो । लोसपाका तर्फबाट मेयरमा बुझाउना चौधरी र जसपाका तर्फबाट उपमेयर पार्वती राना चुनावी मैदानमा छन । जसपा केन्द्रिय अनुसासन आयोग सदस्य अमर सिङ्ग बिष्टले गठनबन्धनसंगै चुनावी सभा भईरहेको बताए । शनिबार
जसपा केन्द्रिय कार्यकारिणी सदस्य दुर्गा शोप विशिष्ट अथिती केन्द्रिय सदस्य डा.जनक साह केन्द्रिय सदस्य मीन राज बडु अथिती केन्द्रिय अनुसासन आयोग सदस्य अमर सिङ्ग बिष्टको उपस्थितिमा चुनावी सभा गरिएको छ .


ताजा समाचार

spot_img