भिमदत्त १५ मा राप्रपा वडाध्यक्षको दौडमा पाण्डेय

फरक ऐजेण्डा सहित पाण्डेयकाे वडाध्यक्षमा उम्मेदवारी


कञ्चनपुर: राष्ट्रिय प्रजान्त्र पार्टि भिमदत्तनगर १५ मा फरक ऐजेण्डा सहित चुनाबि मैदानमा उत्रिएकाे छ । नगर वडाकाे अध्यक्षमा भिम दत्त पाण्डेय नेतृत्वमा सदस्यहरु कर्ण बहादुर चन्द, ज्ञानेन्द्र भट्ट, लक्ष्मि भट्ट पाण्डेय, अन्जु कुमारि नेपाली दलित सदस्य रहेका छन ।

वडा अध्यक्षका उमेदबार पाण्डेयले वडामा बिकासका थुप्रै ऐजेण्डा रहेका भएपनि मुख्य ऐजेण्डाका रुपमा शुक्लफाँटा निकुञ्ज किनारमा रहेकाे वडामा चक्रपथ पूरा हुन सकेकाे छैन, जस लाई पूरा गर्ने साथै त्यसको थप स्तराेन्नति गर्ने, निकुञ्ज मध्यवर्ति क्षेत्रमा पर्ने वडा अनुसारकाे सुबिधा प्राप्त गर्न नसकेकाे हुँदा उक्त सुबिधा उपलब्ध गर्न पहल गर्नुका साथै निकुन्ज का जनावरकाे त्रासले बस्नु पर्ने समस्या बाट मुक्त गर्न पहल गर्ने निकुञ्ज किनारका चितवन, बर्दिया लगायतका ठाउमा राम्राे पर्यटकिय बिकास भएकाे त्यहि अनुरुप यस वडामा पनि बिकास गर्न सम्बन्धि सरोकारवालाहरु संग समन्वय गरि बिकास गर्ने र वडाकै टाेलहरुबाट निकुञ्ज प्रबेश गर्ने गेटको निर्माण गर्ने रहेको छ।No description available.

भीमदत्त वडा न.१५ आफु जन्मे हुर्केकाे र पहिले कुनै किसिमकाे लागू पदार्थ बाट कुलतमा फस्ने परिपाटी नरहेको र अहिले पछिल्लो समयमा अधिक मात्रामा फस्ने गरेको देखिन्छ । जसले टाेल समाज र वडामै भाेलिका दिनमा ल्याउने बिकराल समस्या बाट युवाहरुलाइ जाेगाउन विशेष पहल गर्ने प्रतिबद्धता समेत रहेका छन् ।No description available.


ताजा समाचार

spot_img