कञ्चनपुर : जिल्लाको बेदकोट नगरपालिकामा खेलाडीको प्रोत्साहन र हौसला खेलकुद विकासमा टेवा पुग्नको लागि जन्मदिनको अवसरमा युवा द्धारा खेलकुद सामाग्री सहयोग गरेको छ।
शुक्रबार बेदकोट निवासी युवा फुटबल खेलाडी अर्थात डिभिजन वन कार्यालय पहलमानपुर कैलाली अन्तर्गत सब डिभिजन वन कार्यालय फालेबिसौनाका कार्यालय प्रमुख सहायक वन अधिकृत कोमल पातलीले आफ्नो जन्मोत्सवको अवसरमा बेदकोट नगरपालिका वडा न.३ स्थित रहेको सेक्युर्ड नेपाल र बेदकोट न पा ९ मा रहेको एसएसएसडिसी क्लब लाई खेलकुद सामाग्री हस्तान्तरण गरेको युवा फुटबल खेलाडी पुष्कर थापाले जानकारी दिएका छन् । उनका अनुसार ,’दुवै क्लवमा आवद्ध खेलाडी भाई बैनी हरुलाई खेलकुद क्षेत्रमा अग्रसर र प्रोत्साहन स्वरुप फुटबल जुत्ता, मोजा, ग्लब्स र फुटबलहरु प्रदान गर्नु भएको हो।
सरकारी जागिरमा आफू रहेको भएता पनि आफ्नो बालापनको खेलकुद जिवनले सम्झना दिन्छ, जुन त्यो समयमा अहिलेको जस्तो वातावरण सहज थिएन ,तैपनि खेलकुदमा होमिदै खेल्दै आए ,आज आफुले सक्दो सानो सहयोग गर्न पाउदा आफू धेरै खुसीले हर्षित भएको छु। युवा फुटबल खेलाडी पातलिले बताए।
खेलकुद क्षेत्रमा सहयोग पुगोस् भन्ने उद्देश्यले युवाले आफ्नो राजी खुखी सक्दो सहयोग गर्दै आउँदा स्थानीय सरकारले भने खेलाडी उत्पादन गर्नमा भने कुनै किसिमको सहयोग भने भने र खेलाडीले सोचेजती नहुन सक्दा आउँदा दिनमा के हुने हो भन्ने चिन्ता समेत व्यक्त गरे।

खेलकुद सामाग्री पाउदा खेलाडी हर्षित हुँदै युवा फुटबल खेलाडी पातली लाई सहभागी सम्पुर्णले जन्मदिनको शुभकामना दिनुका साथै धन्यवाद समेत दिए।