राष्ट्रिय महिला लिग फुटबलमा गोलको बर्षा ,धनगढी शिर्ष स्थानमा यथावत्

उत्कृष्ट प्रदर्शन गर्दै बिर्शना चौधरी प्लेर अफ दि म्याच घोषित


कञ्चनपुर : अखिल नेपाल फुटबल संघको वार्षिक कार्यक्रम चितवनमा संचालन भैरहेको महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिता-२०७८ मा धनगढी उपमहानगरपालिकाले लगातार तेस्रो जित निकाल्दै लिगको शिर्ष स्थानमा रहेको छ।
May be an image of text that says 'ANFA NATIONAL WOMENS LEAGUE 2078 BHARATPUR, BIRATNAGAR MATCH 12 NATIONAL N शिवस 0-6 LALITPUR METROPOLITAN cTTy ANJANA T- RAI DHANGADHI SUB-METROPOLITAN cTy MAMATA PUN CHANDRA BHANDARI 39' 10 55' BIRSANA CHAUDHARY 64' LIVEONELEVENSPORTS.COM ANITA LAMZEL 70'
चितवनको भरतपुरमा बिहिवार भएको तेस्रो चरणको खेलमा धनगढीले ललितपुर नगरपालिकालाई ०-६ गोल अन्तरले हराएको हो ।धनगढीले सुरुआती पहिलो हाफमा दुई गोलको अग्रता लाई कायम राख्दै लगातार जित निकालेको हो ।No description available.खेलको पहिलो हाफको ९ ,१० र ३९ औं मिनेटमा अञ्जना राई ,चन्द्रा भण्डारी र ममता पुनले एक-एक गोल गर्दै धनगढीलाई सुरुआती तिन गोलको अग्रता दिलाएकि थिइन्। May be an image of 4 people, people playing football, people standing and grassलगातार खेल धनगढीको पक्षमा रोमाञ्चक बन्दै जादा दोस्रो हाफको ५४ औं मिनेटमा टिमको लागि चन्द्रा भण्डारीले चौथो गोल गरिन् यसरी गोल निरन्तर थपिदै गए जसमा ६४, ७० औं मिनेटमा बिर्शना चौधरी र अनिता लम्जोङले पाँचौ र छैटौं गोल गर्दै टिमको स्कोर ६-० पुगाउदै रोमाञ्चक जित निकाल्न धनगढी टिम सफल बन्यो। प्रशिक्षक राघबेन्द्र कार्की बताए।May be an image of 2 people and text that says '૧૦-३૦ चैत्र. २०७८ ANFA CDFA शारदानगर, चितवन नेपाल O FIFA FIFA AFC NATIONAL WOMEN'S LEAGUE-2022 राष्ट्रिय महिला लिग २०७८ Pay PLAYER OF THE MATCH Ten Thousand Only. Rupees S.10,000/- LALITPUR M.C. vS DHANGADI S.M.C.'उनले भने्, उक्त खेलमा उत्कृष्ट प्रदर्शन गर्दै बिर्शना चौधरी प्लेर अफ दि म्याच समेत घोषित भइन। उनले दस हजार पुरस्कार हात पर्न सफल भइन्।No description available.धनगढी राष्ट्रिय महिला लिगमा लगातार तेस्रो जित संगै ९ अंक जोड्न सफल भएको छ। गोल स्कोरको आधारमा एपीएफ लाई पछि पार्दै लिगको शिर्ष स्थानमा रहेको कैलाली जिल्ला फुटबल संघका कोषाध्यक्ष एवं मनकामना युवा क्लब धनगढीका अध्यक्ष डबल बहादुर थापाले बताउनु भयो।
May be an image of text that says 'ANFA NATIONAL NATIONAL BHARATPUR, BIRATNAGAR WOMEN'S LEAGUE 2078 POINTS TABLE POS TEAM ÛS DHANGADI METROPOLITAN 3 2. FOOTBALL CLUB 330011109 3. NEPAL POLICE 32014316 BIRATNAGAR METROPOLITAN 3111440 5. TRIBHUVAN ARMY FOOTBALL CLUB 31209453 6. LALITPUR METROPOLITAN 3102113-123 CHANDRAPUR MUNICIPALITY 301224-21 WALING MUNICIPALITY'उनका अनुसार ,धनगढी उपमहानगरपालिका महिला टिमको मुख्य प्रशिक्षकमा राघबेन्द्र कार्की र व्यवस्थापकमा सुरज तामाङ रहेका छन ।May be an image of 2 people, people standing and outdoorsमहिला लिगमा ८ टिमको सहभागिता रहेको छ । जसमा एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, विराटनगर महानगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका, धनगढी उपमहानगरपालिका र ललितपुर महानगरपालिकाको सहभागिता रहेको छ ।
May be an image of 2 people, people playing football, people standing and grassMay be an image of 2 people, people playing football, people standing and grassMay be an image of 4 people, people playing football, people standing and grassMay be an image of 3 people, people playing football and grassMay be an image of 3 people, people playing football, people standing and grassMay be an image of 6 people, people standing and outdoorsMay be an image of 6 people, people standing and grassMay be an image of 4 people, people playing football, people standing and grassMay be an image of 3 people, people playing football, people standing and grass

ताजा समाचार

spot_img