धनगढीमा लागूऔषधसहित युवायुवती पक्राउ


महेन्द्रनगर : धनगढीमा प्रहरीले लागूऔषध सहित एक युवतीलाई पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका–३ मिलन चोकबाट भीमदत्त नगरपालिका–४ बस्ने २१ वर्षीया नेहा विष्टलाई पक्राउ गरेको हो ।

उनीसँगै रहेका भारत खटिमाका २७ वर्षीय बाशुदेव विश्वास पनि पक्राउ परेको प्रहरीले जनाएको छ । दुबैजनाबाट करिब २ सय १० मिलिग्राम अवैध लागूऔषध बरामद गरिएको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img