उच्च बार एशोसिएसनका नव निर्वाचित पदाधिकारीको पदस्थापन

कञ्चनपुर: उच्च बार एशोसिएसनका नव निर्वाचित पदाधिकारीको पदस्थापन गरिएको छ । शुक्रबार एक कार्यक्रमका विच उच्च बार एशोसिएसनका नव निर्वाचित पदाधिकारीको पदस्थापन गरिएको हो ।

उच्च बार एशोसिएसनका निर्वतमान अध्यक्ष उद्र्धवराज भट्टले नव निर्वाचित अध्यक्ष यज्ञराज जोशीलाई बरबुजारत गर्दै शुभकामना दिएका थिए । नेपाल बार एसोसिएसन उपाध्यक्ष उमेश विष्टको प्रमुख आथित्यमा कार्यक्रम भएको थियो । उच्च बारमा नव निर्वाचित अध्यक्ष यज्ञराज जोशीले कानुन व्यवसायीको हक हितको काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

ताजा समाचार

spot_img