कञ्चनपुर : ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी गस्ती टोलिले माघ १५ गते साझँ ७ः३० बज बेलौरी नगरपालिका वडा नं. ०३ बुटाबारी स्थित युपी ३१ एपी २२५६ नं को मोटरसाईकलमा हरियो कट्टामा डोरीले बाधेर राखेको अवस्थामा शंका लागि चेकजाँच गर्दा उक्त कट्टा भित्र खोलि हेर्दा ४० पोका ठुलो र ४० पोका सानो गरी जम्मा ८० पोकामा ला.औ.चरेश बेवारिसे अवस्थामा राखेको मोटरबाईकमा अ.२२ के.जि.१५० ग्राम फेला पारी कानून बमोजिम बरामद गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कर्यालय कञ्चनपुरले बताएको छ ।

