कञ्चनपुर:अखिल नेपाल फुटबल सङ्घ ‘एन्फा’ को वार्षिक कार्यक्रम अनुसार कञ्चनपुर जिल्ला फुटबल संघको आयोजनामा संचालन भैरहेको जिल्ला लिग फुटबल प्रतियोगिता २०७७/०७८ अन्तर्गत आज तिन खेल हुँदै छन् ।
आज बिहीवार समुह ‘ए’ को शिर्ष स्थानमा पुग्नको लागि निकै कडा प्रतिस्पर्धात्मक खेल हुने छन् । महेन्द्रनगरको खुलामञ्चमा आज निकै रोमाञ्चक तीन खेल हुने, जसमा पहिलो खेल दिपज्योती युवा क्लब र युथ क्लब अफ महाकाली बिच बिहान १० बजे अंक तालिकाको शिर्ष स्थानमा पुग्नको लागि निकै कडा प्रतिस्पर्धात्मक खेल हुने,
दोस्रो खेल सेक्युर्ड नेपाल र अरनिको युवा क्लब बिच दिउँसो १ बजे हुने छन् । 
यसैगरी ,उक्त दिनको तेस्रो खेल राम युवा क्लब पुनर्वास र द ग्यालेक्सी युथ क्लब बिच दिउँसो ३ बजे प्रतिस्पर्धात्मक खेल हुने लिग संयोजक चन्द्र सिंह थलालले बताउनु भएको छ।

जिल्ला लिग फुटबल प्रतियोगितामा संघमा आवद्ध १२ क्लबहरु को सहभागिता रहेको छ। जसमा दुई समुहमा बिभाजन गरि लिग संचालनमा रहेको छ।