जिल्ला लिग फुटबल प्रतियोगिता: समुह ‘बि’ अन्तर्गत तीन क्लबको जित

भोलि समुह "ए" अन्तर्गतका तीन खेल हुने


कञ्चनपुर:अखिल नेपाल फुटबल संघ ‘एन्फा’ को वार्षिक कार्यक्रम अनुसार कञ्चनपुर जिल्ला फुटबल संघको आयोजनामा संचालन जिल्ला लिग फुटबल प्रतियोगिताको २०७७/०७८ को माघ ३ गते भएका खेलमा तीन क्लब बिजय भएका छन् ।No description available.
आज भएका लिगका तीन खेलमा कञ्चन समाज , त्रीपुरा समाज र निङ्गलाशैनि युवा क्लबले जित निकालेको हो।आज भएको पहिलो खेल आदर्श नेपाल र कञ्चन समाज बिच भएको खेलमा आदर्श नेपाल लाई कञ्चन समाजले ४-१ गोलको अन्तरले हराउदै लिग दुई हारका साथै दुई जित निकाल्दै ६ अंक जोडन सफल भएको छ।No description available. भने आदर्श नेपाल दुई जित एक बराबरी का साथ एक हारका साथ ७ अंकमा सिमित , दोस्रो खेल त्रीपुरा युवा समाज र महेन्द्रनगर युनाइटेड बिच भएको खेलमा त्रीपुरा समाजले महेन्द्रनगर युनाइटेड लाई ४-२ गोलको अन्तरले हराउदै दुई जित दुई बाराबरी का साथ ८ अंक जोड सफल भएको छ। महेन्द्रनगर युनाइटेड भने लगातार तेस्रो हार र एक जितका साथ ३ अंक मा सिमित रहेको छ।
No description available.
यसैगरी उक्त दिनको अन्तिम खेल निङ्गलाशैनी युवा समाज र रोयल गोर्खाज बिचको खेलमा रोयल गोर्खाज लाई निङ्गलाशैनी युवा समाजले २-१ गोलको अन्तरले हराउदै लगातार तेस्रो जित निकाल्दै एक बराबरी का साथ १० अंक निकाल्दै समुह “ए” को शिर्ष स्थानमा रहेको छ।No description available.
भोलि मंगलबार तीन खेल हुने छन् । जसमा पहिल खेल सेक्युर्ड नेपाल र द ग्यालेक्सी युथ क्लब बिच बिहान १० बजे, दोस्रो खेल राम युवा क्लब र युथ क्लब अफ महाकाली बिच दिउँसो १ बजे हुने छ। उक्त दिनको तेस्रो खेल दिपज्योती युवा क्लब र अरनिको युवा क्लब बिच दिउँसो ३ बजे महेन्द्रनगरको खुलामञ्चमा प्रतिस्पर्धात्मक खेल हुने लिग संयोजक चन्द्र सिंह थलालले बताउनु भएको छ। No description available.जिल्ला लिग फुटबल प्रतियोगितामा संघमा आवद्ध १२ क्लबहरु को सहभागिता रहेको छ। जसमा दुई समुहमा बिभाजन गरि लिग संचालनमा रहेको छ।No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.

ताजा समाचार

spot_img